SKIP THIS

Sun Securities
IME Life

लिबर्टी माइक्राे लाईफकाे सिइओमा यादवकाे नाम सिफारिश,बीमामा दुई दशककाे अनुभव

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । लघु जीवन बीमा कम्पनी लिबर्टी माइक्राे लाईफ इन्स्याेरेन्स लिमिटेडले सिइओमा रामकुमार यादवकाे नाम प्रस्ताव गरेकाे छ। लिबर्टीकाे सञ्चालक समितिकाे बैठकले यादवकाे नाम चयन गर्दै नियुक्तिका लागी नियामक नेपाल बीमा प्राधिकरण समक्ष पूर्व स्वीकृति मागेकाे छ।

प्राधिकरणबाट स्वीकृति पश्चात यादवले प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी सम्हाल्नेछन् । मेट लाईफ इन्स्याेरेन्समा १९ वर्ष कार्य गरि हेड अफ अपरेशन (सञ्चालन प्रमुख)को जिम्मेवारी समेत सम्हालि सकेका यादवले नेपाल पुनर्बीमामा जीवन बीमा विज्ञकाे रूपमा समेत काम गरेका छन् ।

Crest
Meta Holidays

त्रिभूवन विश्वविद्यालयबाट विज्ञान र व्यवस्थापन विषयमा स्नातकाेत्तर उपाधि हासिल गरेका यादवले कपिलवस्तुबाट विद्यालय तहकाे अध्ययन पुरा गरेका हुन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

87%

खुसी

0%

दु :खी

7%

अचम्मित

7%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x