Connect IPS
IME Life

प्राथमिक तह शिक्षकको विषयगत परीक्षा असोज १३ गते हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं ।प्राथमिक तह शिक्षक पदको विषयगत परीक्षा आगामी असोज १३ गते हुने भएको छ । असोज ६ गते तोकिएको परीक्षा १३ गतेलाई सारिएको जनाएको हो । लोकसेवा आयोगले लिने खरिदार पदको परीक्षासँग जुध्न गएकाले उक्त परीक्षा सारिएको शिक्षक सेवा आयोगले जनाएको छ ।

परीक्षा हुने समय र स्थान भने परिवर्तन गरिएको छैन । आयोगले प्रावि तहमा शिक्षक पदको लागि ६ हजार १३ रिक्त दरबन्दीमा पदपूर्तिका लागि परीक्षा सञ्चालन गर्न लागेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS