Connect IPS
IME Life

स्वस्तिक लघुवित्तले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो ।

सो सम्बन्धी लघुवित्त र क्यापिटलबीच सम्झौता भएको छ । सम्झौतामा लघुवित्तका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्ण र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

स्वस्तिक लघुवित्तले आफ्नो अधिकृत पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्न लागेको हो । कम्पनी ऐन २०६३ बमोजिम स्थापित स्वस्तिक लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय सिरहा जिल्ला लहान न.पा.वडा नम्बर ८ मा रहेको छ । हाल लघुवित्तले १३ हजार भन्दा बढि परिवारमा वित्तीय सेवाहरु प्रदान गर्दे आइरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS