SKIP THIS

MLBL
IME Life
Beema Board

शेयरधनीलाई पुरानो नगद लाभांश बुझिलिन सोल्टी होटेलको आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सोल्टी होटेल लिमिटेडले लिन बाँकी पुरानो नगद लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले यसअघिका विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरुलाई बुझिलिन आग्रह गरेको हो ।

पाँच वर्षसम्म कुनै लगानीकर्ताको दाबी प्रस्तुत हुन नआएको खण्डमा लाभांश रकम ऐन अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भएकोले हालसम्म पनि लाभांश रकम लिन छुटेका लगानीकर्तालाई बुझिलिन कम्पनीले जनाएको हो ।

Prabhu
Crest

लाभांश रकम लिन बाँकी रहेका शेयरधनीहरुको विवरण सोल्टी होटेलको वेबसाइटमा राखिएको जनाएको छ । नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरुले आवश्यक कागजपत्र सहित शेयर रजिस्ट्रार एनआईएमबि एस क्यापिटलमा सम्पर्क गरी लिन सक्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS