Connect IPS
IME Life

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर लिलामीमा बिक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडां । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ८५ हजार ९४० कित्ता संस्थापक शेयर लिलामीमा बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको शेयर लिमामी मार्फत बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीसँगै जोकोही व्यक्ति तथा संघले खरिद आवेदन दिन सक्ने संस्थाले जनाएको छ । शेयरको मूल्य न्यूनतम प्रतिकित्ता २६२ रुपैयाँ तोकिएको छ ।

Prabhu
Crest

शेयरमा आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।

उक्त शेयर खरिद गर्न ईच्छुक लगानीकर्ताले काटमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटल तथा थापाथलीमै रहेको एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय र शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरबाट खरिद आवेदन दिन सकिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS