SKIP THIS

MLBL
IME Life
Beema Board

नेप्सेमा गिरावट कायमै, २९ अंकले घट्दा २ अर्ब ४२ करोडको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लगातार गिरावट आइरहेको शेयर बजार आज पनि दोहोरो अंकले नै घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २९ दशमलव ७१ अंकले घटेर २,१२६ दशमलव ४८ को विन्दुमा कायम भएको छ । आज १६ कम्पनकिो शेयर मुल्य बढेको छ भने १९३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २७१ कम्पनीको ६२ लाख ७१ हजार ७७१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४२ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १० करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज हिमालयन लाइफको ८ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्रोगैशिभ फाइनान्सको ६ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको ६ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआइसी एशिया फ्लेक्सी क्याप फण्डका इकाईधनीले कमाएका छन् । आज यस फण्डका इकाईधनीले ७ दशमलव ३९ प्रतिशतका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्तका लगानकिर्ताले ५ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । इमर्जीङ नेपालका लगानीकर्ताले ५ दशमलव ६६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ६८ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS