काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्टका लागि, ट्रड फाइनान्स इन्चार्जका लागि, लेग अफिसरका लागि, रिसर्च एण्ड डेभलपमेन्ट इन चार्ज, एसएमई क्रेडिट हेड, रिटेल क्रेडिट हेडका लागि कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका उम्मेद्वारले साउन २५ गतेभित्र आवेदन दिनुपर्नेछ । बैंकले आफ्नो हेड अफिस तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।