Connect IPS
IME Life

कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयर समूहको दुई लाख ४० हजार १०१ कित्ता शेयर विक्रीमा ल्याएको हो ।

कम्पनीका शेयरधनी बसन्त कुमार चौधरीले दुई लाख २३ हजार २७१ कित्ता र राजु बहादुर श्रेष्ठले १६ हजार ८३० कित्ता बिक्रीका लागि आवेदन दिए बमोजिम बैंकको संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

Prabhu
Crest

उक्त शेयर खरिद गर्न इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल काठमाडौं १ नक्साल र बैंकको प्रधान कार्यालय टंगाल २ मा आवेदन दिन सकिनेछ ।

बैंकले तोकिएको अवधि भित्र शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS