काठमाडौं । कुमारी बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै टेक्निकल एनलाइष्ट पदमा कर्मचारी माग गरेको हो ।उक्त पदमा आवेदन दिनका लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । उमेरको हदमा ४५ वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाउको छ । ईच्छुक तथा योग्यता पुगेकाले साउन २४ गतेभित्र आवेदन दिनुपर्ने छ ।
कुमारी बैंकमा रोजगारीको अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2018/04/kumari-bank.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)