SKIP THIS

MLBL
IME Life
Beema Board

नेप्से ८ अंकले घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ८ दशमलव ११ अंकले घटेर २,१५६ दशमलव २० को विन्दुमा कायम भएको छ । आज ६७ कम्पनीको शेयर मुल्य बढेको छ भने १४१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २ अर्ब ४३ करोड २५ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकको १५ करोड १२ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ९ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ८ करोडमाथि शेयर कारोबार भएको छ । हिमालयन लाइफको ६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस कम्पनीको शेयर मुल्य ४८७ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS