SKIP THIS

MLBL
IME Life
Beema Board

एनआईसी एशिया क्यापिटलले प्रस्ताव गर्यो ४६% लाभांश, साधारण सभा साउन ३२ गते

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलले उक्त लाभांश पारितका लागि सातौँ  वार्षिक साधारण सभा साउन ३२ गते गर्ने निर्णय गरेको छ । क्यापिटलको साउन ९  गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव पारित  गर्न सभाको मिति तय गरेको हो ।

उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७९ /०८०  को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ४६ प्रतिशत (कर सहित) का दरले हुन आउने रु. ९ ,२०,००,००० (अक्षरेपी नौ  करोड बीस लाख  मात्र) नगद लाभांश वितरण गर्ने  प्रस्ताव सभामा पेश हुने क्यापिटलले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS