SKIP THIS

MLBL
IME Life
Beema Board

शेयर बजारमा ३६ अंकको गिरावट हुँदा कारोबार रकम २ अर्ब ९१ करोड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजारले सुधारको गति लिन सकेन् । आज शेयर बजार बजार नेप्से परिसूचक ३६ दशमलव १९ अंकले घटेर २,१६४ दशमलव ३१ को विन्दुमा कायम भएको छ । हिजो पनि घटेको बजार आज पनि भारी अंकले घटेर बन्द भएको हो । आज ३२ कम्पनीको शेयर मुल्य बढेको छ भने १७६ कम्पनीको शेयर मुल्य घटेको हो ।

आज दिनभरिमा २६७ कम्पनीको ७७ लाख १६ हजार २७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९१ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको १५ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, शिवम् सिमेन्टको १० करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको ७ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिटि होटलका लगानीकर्ताले ७ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् । रिभल फल्स पावरका लगानीकर्ताले ६ दशमलव ३१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबेभन्दा धेरै नविल डिबेञ्चर २०८५ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ६ दशमलव ८७ प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS