IME Life
Beema Board

तपाईंलाई कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ पर्यो ? कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । अब आवश्यक प्रक्रिया पश्चात् कम्पनीको शेयर दोश्रो बजारमा सूचीकृत हुनेछ । नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १५९ रुपैयाँ ६७ पैसा देखि अधिकतम ४७९ रुपैयाँ ०१ पैसासम्म रेञ्ज दिने सम्भावना देखिएको छ ।

पहिलो कारोबारको लागि कम्पनीले वास्तविक किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन् । कम्पनीको आर्थिक वर्ष ७८/७९ को वास्तविक नेट्वर्थको आधारमा रेञ्ज पाउने सम्भावना छ । स्पेसल प्री ओपनिङ सेशनमा सो रेञ्ज भित्र पहिलो कारोबार हुनुपर्छ । त्यसपछि मात्र कम्पनीको नियमित समयमा शेयर कारोवार शुरू हुन्छ ।

Prabhu
Crest

कम्पनीको आइपीओमा १० हजार १ सय १५ जनाले शेयर पाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

29%

दु :खी

43%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS