IME Life
Beema Board

नाफा र व्यापार वृद्धिमा निफ्रा आक्रामक हुँदा कति छ वितरण गर्न मिल्ने नाफा ?  

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा ४२ दशमलव ७१ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमाससम्म १ अर्ब २ करोड नाफा कमाएकोमा गत आर्थिक वर्ष ७९/८० को चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ४५ करोड खुद नाफा कमाएको छ । खुद ब्याज आम्दानी ४४ दशमलव ७५ प्रतिशतले वृद्धि हुँदा खुद नाफामा टेवा पुगेको हो ।

नाफा वृद्धिसंगै कम्पनीको प्रति शेयर आम्दानी पनि वृद्धि भएर ६ रुपैयाँ ७६ पैसा पुगेको छ । वितरणयोग्य नाफामा पनि वृद्धि देखिएको छ।  वितरण योग्य नाफा ३१ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ५ करोड पुगेको छ ।

Prabhu
Crest

निक्षेप संकलन १०३ दशमलव ५७ प्रतिशतले वृद्धि हुँदै ८९ करोड १६ लाख पुगेको छ भने कर्जा प्रवाह २९ दशमलव ६१ प्रतिशतले वृद्धि हुँदै २० अर्ब १४ करोड पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS