IME Life
Beema Board

तपाईंलाई घोराही सिमेन्टको आइपीओ पर्यो ? कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । अब आवश्यक प्रक्रिया पश्चात् कम्पनीको शेयर दोश्रो बजारमा सूचीकृत हुनेछ । नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता २२६ रुपैयाँ ६१ पैसा देखि अधिकतम ६७९ रुपैयाँ ८३ पैसासम्म रेञ्ज दिने सम्भावना देखिएको छ । पहिलो कारोवारको लागि कम्पनीले वास्तविक किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन् । कम्पनीको आर्थिक वर्ष ७८/७९ को वास्तविक नेट्वर्थको आधारमा रेञ्ज पाउने सम्भावना छ । स्पेसल प्री ओपनिङ सेशनमा सो रेञ्ज भित्र पहिलो कारोबार हुनुपर्छ । त्यसपछि मात्र कम्पनीको नियमित समयमा शेयर कारोवार शुरू हुन्छ ।

कम्पनीले सर्वसाधारणमा प्रिमियमसहित प्रतिकित्ता रू. ४३५ मा आईपीओ विक्री खुला गरेको थियो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

39%

खुसी

13%

दु :खी

28%

अचम्मित

8%

उत्साहित

12%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS