काठमाडौं । एलआईसी नेपालले कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै ब्रान्च हेडका लागि १० जना कर्मचारी माग गरेको हो भने सिनियर एसोसिएट्सका लागि १० जना गरी कुल २० जना कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो केन्द्रिय कार्यालयको लागि कर्मचारी माग गरेको हो । उक्त पदहरुका लागि स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्नेछ । सम्बन्धीत क्षेत्रमा ३ वर्षदेखि ५ वर्षको अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले साउन ५ गतेभित्र आवेदन दिनुपर्नेछ ।
एलआईसी नेपालले माग्यो २० जना कर्मचारी, आवेदन दिने आज अन्तिम दिन
![](https://insurancekhabar.com/wp-content/uploads/2019/05/licnepal.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)