IME Life
Beema Board

आरएसडिसी लघुवित्तको चौथो त्रैमासको रिपोर्ट सार्वजनिक, प्रतिशेयर वितरणयोग्य नाफा कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीको नाफा ५ दशमलव ७१ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष ७८/७९ मा १० करोड ५६ लाख नाफा कमाएको कम्पनीले आर्थिक वर्ष  २०७९/८० को चौथो त्रैमाससम्ममा ११ करोड १६ लाख खुद नाफा कमाएको छ । कम्पनीको खुद ब्याज आम्दानी १९ दशमलव २१ प्रतिशतले वृद्धि हुँदै २८ करोड ४९ लाख पुगेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य ८ करोड ८ लाख रहेको छ।  यसको आधारमा आर्थिक वर्ष ७९/८०को वितरणयोग्य नाफाबाट कम्पनीको लाभांश दिने क्षमता ९ दशमलव २९ प्रतिशत रहेको छ ।

Prabhu
Crest

८६ करोड ९५ लाख चुक्ता पूँजी भएको कम्पनीको जगेडामा ११ करोड ५५ लाख र रिटेण्ड अर्निङ्ग्समा ८ करोड ८४ लाख रहेको छ ।

प्रकाशित विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ८४ पैसा र प्रति शेयर नेट्वर्थ  १२३ रुपैयाँ ४६ पैसा छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS