IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजार नेप्शे परिसूचक ९ दशमलव ९१ ले बृद्धि हुँदा २१५४ दशमलव ०७ को विन्दुमा कायम भएको छ । आज कुल ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार रुपैयाँको शेयर कारोबार हुँदा बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीले सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्रति शेयर मुल्य १ हजार ३५५ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज युनाइटेड अजोड इन्स्योरेन्सको शेयर ९ दशमलव ९९ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ५९२ रुपैयाँ कायम भएको छ । साथै आज शुभम पावरको शेयर ८ दशमलव ८९ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ८८२ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS