IME Life
Beema Board

तरलता बढ्ने क्रम रोकिएन, कति पुग्यो सिडी रेसियो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं ।  बैंकहरूमा निरन्तर निक्षेप वृद्धि हुने क्रम कायम  नै रहेको छ । असार ३० गते एकै दिन ४ अर्बले निक्षेप वृद्धि भएको छ । असार २९ गते ५७ खर्ब ३६ अर्ब रहेको निक्षेप असार ३० गते ५७ खर्ब ४० अर्ब पुगेको हो । कर्जा प्रवाह भने स्थिर रहेको छ ।

निरन्तर निक्षेप वृद्धि हुनु , कर्जा प्रवाह स्थिर हुँदा सिडी रेशियो निरन्तर घटेको छ । असार ३० गते सिडी रेशियो ८१ दशमलव ६२ प्रतिशतमा आएको छ । अन्तर बैंक ब्याज दरपनि शुन्य दशमलव ४७ प्रतिशतमा आएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

67%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS