IME Life
Beema Board

यस आर्थिक वर्षमा नेप्से ४% ले बढ्यो, होटल समुह दोब्बरले बृद्धि हुँदा, कुन समूहमा कति थपघट ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष ७९/८० मा नेपालको दोश्रो बजार कारोबार मापक नेप्से परिसूचक ४ दशमलव ३६ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष ७८/७९ को अन्तिम कारोबार दिन २००९ दशमलव ४६ विन्दुमा बन्द भएको नेप्से परिसूचक आर्थिक वर्ष ७९/८० को अन्तिम कारोबार दिन २०९७ दशमलव ०९ मा बन्द भएको छ।  एक वर्षको फरकमा परिसूचक ८७ दशमलव ६३ अंकले वृद्धि भएको छ ।

Prabhu
Crest

यो वर्ष सबै समूहका लगानीकर्तालाई बजारलाई एकै प्रतिफल दिएन । होटल तथा पर्यटन समूहमा यो वर्ष ठुलै बुल आएको देखिन्छ । यो वर्ष होटल तथा पर्यटन समूहमा ११९ प्रतिशतको वृद्धि देखिएको छ । गत आर्थिक वर्ष २६४० दशमलव ६० मा बन्द भएको सो समूहको परिसुचक यो आर्थिक वर्ष ५७९७ दशमलव ४७ विन्दुमा बन्द भएको छ । त्यस्तै दोश्रोमा निर्जीवन बीमा समूहको परिसुचक ४१ दशमलव ३४ प्रतिशतले वृद्धि भएको छ।

१३ समुहगत परिसूचकमध्ये दुई समूहको परिसूचक भने यो वर्ष घटेको छ । लघुवित्त र वाणिज्य बैंकहरुको उपसुचक यो वर्ष घटेको छ । लघुवित्त समूहको उपसुचक ९ दशमलव ०४ प्रतिशतले घटेको छ भने बैंकिंङ्ग समूहको परिसूचक ९ दशमलव ४३ प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS