IME Life
Beema Board

आज बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक १२ दशमलव १६ प्रतिशतले बृद्धि हुँदा २०९७ दशमलव ०९ को विन्दुमा कायम भएको छ । आज कुल २ अर्ब ३७ करोड ६४ लाख २७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

बजार बढ्दा आज सर्वाधिक कमाउनेमा म्युच्युल फन्डका इकाइधनीहरु रहेका छन् । आज सनराइज फोकस इक्वीटि फन्डको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति इकाई मूल्य ९ रुपैयाँ कायम भएको छ । यसैगरी आज एनआइबीएल ग्रोथ फन्ड ९ दशमलव ९२ प्रतिशतले बृद्धि हुँदा प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको छ । साथै आज सानिमा गेथ फन्डको शेयर ९ दशमलव ९० प्रतिशतले बृद्धि हुँदा प्रति इकाई मूल्य ९ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS