IME Life
Beema Board

दुई इन्स्योरेन्स कम्पनीको व्यतित बीमालेख पूनर्जागरण गर्दा आजसम्म छुट पाइने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज असार ३१ गतेसम्म सिटिजन लाइफ र सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट पाइनेछ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्बन शुल्कमा शतप्रतिशत व्याज छुट दिने समय आज असार ३१ गतेसम्म रहेको छ । अब बीमितहरुले आज असार ३१ गतेसम्म उक्त छुट सुविधा पाउन सक्नेछन् ।

यस कम्पनीबाट जारी भएका बीमालेखको नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरुमा लाग्ने विलम्ब शुल्क पुर्ण रुपमा २०८० असार ३१ गतेसम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

यस छुट बीमा अवधिभरी एक पटक मात्र पाइने कम्पनीले जनाएको छ । सो अवधिसम्ममा नविकरण शुल्क भुक्तानी गरी आफ्नो आफ्नो बीमालेख सक्रिय अवस्थामा ल्याउन तथा थप जानकारीको लागि कम्पनीको शाखा उपशाखा तथा अभिकर्ताहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

त्यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्सले २०८० असार ७ गतेदेखि असार ३१ गतेभित्र पुनर्जागरण गराउँदा बीमितलाई लाग्ने ३५ प्रतिशत ब्याज छुट दिने व्यवस्था गरेको हो । यो सुविधा बीमा अवधिभरि एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ । बीमितहरुलाई तोकिएको समयभित्र यस अवसरको सदुपयोग गरि आफ्नो बीमालेख सक्रिय बनाउन कम्पनीले आग्रह गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS