Connect IPS
IME Life

समाज लघुवित्तको शेयर कारोबार फुकुवा, आइतबारदेखि खरिद बिक्री गर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको शेयर दोस्रो बजारमा कारोबारमा आउने भएको छ । नेप्सेले कम्पनीको शेयर कारोबार फुकुवा गरेसँगै यस कम्पनीको शेयर कारोबारमा आउन लागेको हो । नेपाल स्टक एक्सचेन्ज नेप्सेले २०८० असार ३१ गतेदेखि लागु हुने गरि कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो ।

राष्ट्र बैंकले असार २५ गते शेयर कारोबार फुकुवा गर्न सक्ने पत्र कम्पनीलाई पठाएपछि आधारभूत शेयरधनी बाहेकका अन्य शेयरधनीको शेयर आगामी आइतबार देखि खरिद बिक्री हुन सक्ने गरि नेप्सेले कारोबार फुकुवा गरेको हो । कम्पनीको SAMAJ सिम्बलबाट कारोबार हुने छ ।

Prabhu
Crest
1689242583389

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS