IME Life
Beema Board

एकै दिन २० अर्बले बढ्यो निक्षेप, सिडी रेसियो ८२ प्रतिशत  

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एकै दिन प्रणालीमा २० अर्बले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रदान गरेको तथ्यांक अनुसार प्रणालीमा असार २४ गते सो बराबरको निक्षेप वृद्धि भएको हो । निक्षेप वृद्धि भएर ५७ खर्ब १५ अर्ब पुगेको छ । कर्जा प्रवाह भने स्थिर रहेको छ ।

निक्षेप आक्रामक रूपमा वृद्धि हुँदा र कर्जा स्थिर रहँदा सिडी रेसियो ८२ दशमलव ०३ प्रतिशतमा आएको छ । ९० प्रतिशतसम्म सिडी रेसियो कायम हुने व्यवस्था बमोजिम प्रणालीमा अहिले तरलता निकै धेरै रहेको छ । प्रणालीमा तरलता धेरै हुँदा र बैंकको लागत त्यही हिसाबले वृद्धि हुँदा ब्याज दर घट्ने सम्भावना रहेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS