Connect IPS
IME Life

दुई लघुवित्तको एकिकृत कारोबारको मिति तय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नयाँ सारथी लघुवित्त र विजय लघुवित्तले असार ३१ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । यी दुई लघुवित्त एक भई विजय लघुवित्तको नामबाट एकिकृत कारोबार गर्न लागेका हुन ।

२०७९ चैत्र २८ गते दुवै संस्थाले आफ्नो साधारणसभाबाट मर्जर प्रस्ताव पारित गरेका थिए। नेपाल राष्ट्र बैंकले असार १५ गते र नेपाल धितोपत्र बोर्डले असार २१ गते मर्जरको लागि अन्तिम स्वीकृति पाएका थिए ।कम्पनी रजिष्ट्रार कार्यालयले असर २४ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो ।

Prabhu
Crest

यी २ संस्था १ः१ को स्वापमा रेसियोमा मर्ज हुन लागेका हुन् । मर्जरपछि बन्ने विजय लघुवित्तको केन्द्रीय कार्यलय धुलिखेलमा रहने जनाएको छ । यी दुई लघुवित्त वित्तीय संस्थाले असार ३१ गतेबाट एकिकृत कारोबार हुन लागेको हो । यी दुई संस्थाबीच २०७९ मङ्सिर २७ गते मर्जरको लागि सम्झौता भएको थियो ।

1689049884092

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS