Connect IPS
IME Life

मिथिला लघुवित्तको शेयर संरचना परिवर्तन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर संरचना परिवर्तन भएको छ । संस्थाको हाल कायम संस्थापक समूहको ६० र सर्वसाधारण समूहको ४० प्रतिशत शेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गरेको कम्पनीले जनाएको छ ।

संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्न ईच्छुक नभएका संस्थापक शेयरधनीहरुलाई ७ दिनभित्र धनुषाको ढल्केबरस्थित संस्थाको केन्द्रीय कार्यालय लिखित रुपमा निवेदन दिन कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ । संस्थाले तोकिएको यस मितिभित्र कुनै पनि संस्थापक शेयरधनीले शेयर परिवर्तन गर्न चाहेको भनी निवेदन नदिएमा शेयर परिवर्तन मन्जुर रहेको मानिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS