काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैकले अफिस सेक्रेटरीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकले अफिसर र जूनियर अफिसर लेभलका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकका अनुसार सो पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । साथै अनुभवि उम्मेदवारलाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले साउन ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
सिद्धार्थ बैंकमा रोजगारीको अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2021/05/siddhartha-bank.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)