Connect IPS
IME Life

विदाको दिनमा पनि राजस्व संकलन गर्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार ३० गते विदाको दिनमा समेत राति ८ बजेसम्म बैंक तथा वित्तीय संस्थालाई राजस्व संकलन गर्न निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकले २०८० असार ३० गते विदाको दिन राति ८ बजेसम्म र ३१ गते बेलुका ७ बजेसम्म राजस्व संकलन, चेक क्लियरिङ एवम विद्युत रकम ट्रान्सफर को फन्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS