Connect IPS
IME Life

धौलागिरी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा बम नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा सुरेश बहादुर बम नियुक्त भएका छन् । कम्पनीको असार २० गते बसेको संचालक समितिको बैठकले असार २० देखि नै लागु हुने गरि बमलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

बम यस अघि खप्तड लघुवित्तका सीइओ थिए । धौलागिरी लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ति गरेर धौलागिरी लघुवित्तको नामबाट असार २० गते बाट एकिकृत कारोबार थालिसकेपछि सिइओमा बम नियुक्त भएका हुन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS