IME Life
Beema Board

सात वटा नयाँ ब्रोकरले पाए कारोबारका लागि ‘ब्रोकर नम्बर’

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले ७ वटा नयाँ ब्रोकरलाई कारोबार नम्बर प्रदान गरेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले प्रकृयाँ पुरा गरेका नयाँ ब्रोकरलाई कारोबार नम्बर प्रदान गर्ने निर्णय गरेको थियो ।

हिजो गरेको निर्णयसँगै आज भोला गणेशले ६१, क्यापिटल म्याक्स सेक्युरिटि ६२, हिमालयनले ६३, सन् सेक्युरिटिजले ६४, सेयरप्रोले ६५, मियो सेक्युरिटिजले ६६ र प्रोपर्टी बिजवार्डले ६७ सदस्यता नम्बर (ब्रोकर नम्बर) पाएका हुन् ।

Prabhu
Crest

नेपाल धितोपत्र बोर्डले ४३ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ । जस मध्ये १७ वटाले प्रमाणपत्र पाइसकेका छन् । बाँकीले क्रमश पाउदै जाने बोर्डले जनाएको छ । आज प्रमाणपत्र पाए सँगै उनिहरुले अव कारोबार गर्न पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

62%

खुसी

0%

दु :खी

31%

अचम्मित

8%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS