IME Life
Beema Board

नाफा बुक गर्ने क्रम रोकिएन, झिनो अंकले घट्दा तीन अर्ब ७ करोडको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लगानीकर्ताको नाफा बुक गर्ने क्रम जारी रहदा शेयर बजारमा लगातार गिरावट भइरहेको छ । कारोबार खुल्ने वित्तीकै केहि समय सुधार देखिए पनि २० मिनेट पछि घट्न थालेको थियो । आज अधिकाम्स समय शेयर बजार रातै देखियो । कारोबार अन्तिम घण्टामा सुधार हुने संकेत देखिए पनि लगानीकर्ताले नाफा बुक गर्दा बढ्न सकेन ।

बिहीबार पनि कारोबारमा सुधार हुन सकेन । ठुला लगानीकर्ताले नाफा बुक गरेर बाहिरिसकेका छन् । उनिहरु बजार अझै तल झरोस भनेर पर्ख र हेरको अवस्थामा छन् । असार मसान्तमा बजार अझै तल झर्न सक्ने आकलन गर्दै ठुला लगानीकर्ता तल्लो विन्दु कुरेर बसिरहेका छन् । असार अन्तिम साता पछि बजारले पुरानै लय समात्ने आशामा लगानीकर्ताहरु शेयर खरिद नगरि बसेका हुन् ।

Prabhu
Crest

बिहीबार नेप्से सूचक एकदमै झिनो अंक ०.०६ अंकले घटेर बन्द भएको छ । अन्तिममा सूचक स्थिर जस्तो देखिए पनि कारोबार रकम भने ३ अर्ब ७ करोडको भएको छ । नेप्से सूचक २०४९ अंक कायम भएको छ । १२७ वटा कम्पनीको शेयर मूल्य घट्दा ९० वटा कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको छ ।

आज चार वटा कम्पनीको शेयर मूल्य सर्वाधिक धेरै बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ । सिटी होटल, रावा इनर्जी, अपर तामाकोशी र जोशी हाइड्रोपावरको शेयर मूल्यमा सर्वाधिक सुधार देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS