IME Life
GBIME

जीवन विकास लघुवित्तले माग्यो धेरै संख्यामा कर्मचारी, आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ४ पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले चार्टट एकाउन्टेन्ट्स पदमा १ जना, प्राविधिकतथा सहायक प्राविधिकमा ४ जना र तथ्यांक विश्लेषकमा १ जना गरी कुल ६ जना कर्मचारी माग गरेको हो । बैंक तथा वित्तीय संस्था, कम्पनी, एकाउण्टिङ फर्मको अनभुव तथा प्राविधिक र कानुनी क्षेत्रमा ज्ञान भएका उम्मेदवारलाई बढी प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

संस्थाका अनुसार सो पदहरुमा आवेदन दिनको लागि सम्बन्धित बिषयहरुमा उच्च शिक्षा हासिल गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असार २१ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS