IME Life
Beema Board

हिमालयन ८० –२० फण्डले इकाई निष्काशन गर्ने, बोर्डबाट पायो स्वीकृति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक म्युचुअल फण्डलाई इकाई निष्काशन गर्नका लागि स्वीकृति दिएको छ । बोर्डले हिमालयन ८० –२० फण्डले इकाई निष्काशन गर्न अनुमति दिएको हो ।

हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने लागेको यो पहिलो म्युचुअल फण्ड हो । योजनाको व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेड छ । हिमालयन ८० –२० ले १० करोड इकाई निष्काशन गर्नका लागि असार १९ गते सेबोनबाट स्वीकृति पाएको हो ।

Prabhu
Crest

कोष प्रवर्द्धक हिमालयन बैंक र योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेड छन् । स्वीकृति पाएसँगै यो फण्डले १० रुपैयाँ अंकित दरका कुल १ अर्ब रुपैयाँ बराबरको इकाई विक्री खुला गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS