SKIP THIS

MLBL
IME Life
Beema Board

आइपीओ निष्काशन गर्न सन नेपाल लाइफले बोर्डबाट पायो स्वीकृती

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रिमियममा आइपीओ निष्काशनका लागि अनुमति पाएको छ । कम्पनीले बोर्डबाट आज असार १९ गते अनुमति पाएको हो । कम्पनीले १ सय रुपैयाँ अंकित दरमा प्रिमियम मुल्य १३९ रुपैयाँ थप गरी २३९ रुपैयाँमा आइपीओ विक्री गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीले प्रति कित्ता २३९ रुपैयाँको दरमा ९६ लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

नेपाल बीमा प्राधिकरणले प्रिमियममा आइपीओ निष्काशन गर्न अनुमति प्रदान गरिसकेको छ । हाल सन नेपाल लाइफको चुक्ता पूँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि चुक्ता पूँजी तीन अर्ब २० करोड पुग्नेछ । कम्पनीले प्रिमियम सहित उक्त शेयर जारी गर्दा प्राथमिक शेयर बजारबाट २ अर्ब २९ करोड रुपैयाँ संकलन गर्नेछ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

77%

खुसी

5%

दु :खी

5%

अचम्मित

5%

उत्साहित

9%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS