Connect IPS
IME Life

नेको इन्स्योरेन्सको सञ्चालकमा डा.नीलिमा श्रेष्ठ नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्सको सञ्चालकमा डा.नीलिमा श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने उनलाई कम्पनीले नियुक्त गरेको हो । सञ्चालक श्रेष्ठ तराई भिलेज इन्भेष्टमेन्ट प्रालिको तर्फबाट संञ्चालक समितिको बाँकी कार्यकालको लागि नियुक्त गरेको हो ।कम्पनीको असार १५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले श्रेष्ठलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गेको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS