IME Life
GBIME

प्रोग्रेशिभ फाइनान्सको सिइओमा श्रेष्ठ नियुक्त

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अनिल श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई कम्पनीले असार १५ गतेदेखि लागु हुने गरी आगामि ४ वर्षको लागि करार सेवामा नियुक्त गरेको हो । कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

1688110267165

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS