Connect IPS
IME Life

सूर्यज्योति लाइफले माग्यो सातै प्रदेशका लागि धेरै संख्यामा शाखा प्रमुख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सातै प्रदेशका लागि शाखा प्रमुख माग गरेको हो । शाखा प्रमुखका लागि कम्पनीले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातक तह वा सो सरहको परीक्षा उर्तिण गरेको हुनुपर्ने जनाएको छ भने उमेर हक २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने जनाएको छ ।

त्यसैगरी बीमा तथा बैंक, वित्तीय क्षेत्रमा कम्तिमा १ वर्ष विक्री तथा बजार व्यवस्थापनको क्षेत्रमा २ वर्ष काम गरेको अनुभव भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले असार ३१ गतेभित्र कम्पनीको नलाइन फर्म मार्फत आफुले आवेदन दिने चाहेको प्रदेश र शाखा कार्यालय उल्लेख गरी आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%

खुसी

4%

दु :खी

35%

अचम्मित

9%

उत्साहित

9%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS