IME Life
Beema Board

गत साता कुन कम्पनीका शेयरधनीले सर्वाधिक कमाए ? बजार ९५ अंकले बढ्दा घट्ने शेयर कुन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गत साता नेप्से परिसूचक ९५ अंकले वृद्धि भएको छ । अघिल्लो साता २०५५ दशमलव ५३ विन्दुमा बन्द भएको बजार गत साता २१५० दशमलव ९९ विन्दुमा बन्द भएको हो ।

गत सात ४ कारोबार दिनमा हिमालयन लाइफको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । असार ७ गते ३८१ दशमलव १० रुपैयाँ रहेको बजार मूल्य असार १३ मा ५५७ दशमलव ९० रुपैयाँ पुगेको छ । कम्पनीको बजार मूल्य ४६ दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

त्यस्तै, दोश्रोमा बिपीडब्लु लघुवित्तको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । असार ७ गते ८८७ दशमलव ८० रुपैयाँ रहेको बजार मूल्य असार १३ मा १२८५ रुपैयाँ पुगेको छ । कम्पनीको बजार मूल्य ४६ दशमलव ३९ प्रतिशतलेनै वृद्धि भएको छ । त्यस्तै, तेश्रोमा सिटि होटलको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । असार ७ गते २८७ दशमलव ५० रुपैयाँ रहेको बजार मूल्य असार १३ मा ४२० दशमलव ७० रुपैयाँ पुगेको छ । कम्पनीको बजार मूल्य ४६ दशमलव ३३ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS