Connect IPS
IME Life

विभिन्न कार्यक्रम गरी कामना सेवा विकास बैंकले मनायो राष्ट्रिय धान दिवस

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंकले आषाढ १५ अर्थात् राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमहरु गरि मनाएको छ । मौलिक परम्परालाई जगेर्ना गर्ने उद्वेश्यले राष्ट्रिय धान दिवसको अवसरमा त्रिपुरेश्वर कृषि सहकारी संस्थाद्वारा चितवनमा आयोजना गरिएको “दही चिउरा खाने, रोपाइ र हिलेदौड प्रतियोगिता” तथा पोखरा पर्यटन परिषदद्वारा पोखरामा आयोजना गरिएको “१८ औँ रोपाई महोत्सव” लाई आर्थिक सहयोग गरेको छ । बैंकले मौलिक तथा सास्कृतीक परम्पराहरुको जगेर्ना गर्ने उद्वेश्यले उक्त कार्यक्रमहरुलाई सहयोग गरिएको जनाएको छ ।

साथै, परम्पराको जगेर्ना स्वरुप दहि चिउरा खाने कार्यक्रमको महत्व दर्शाउदै बैंकले आफ्नो केन्द्रीय कार्यालय र सम्पुर्ण शाखा कार्यालयहरुमा दही चिउरा खाने कार्यक्रम आयोजना गरी “दही चिउरा खाने दिन” मनाएको छ । यस्ता कार्यक्रमहरुले नेपाली समाजको मौलिक कला, सस्कृति, परम्परा तथा कर्मचारीहरू बीच एकताको भावनालाई बढावा दिनेमा बैंक विश्वस्त रहेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS