Connect IPS
IME Life

हिमालयन लाईफको डडेलधुरा उप प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड डडेलधुरा उप प्रादेशिक कार्यालयले अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनिको जोनल हेड नभिन थापा ,प्रदेश प्रमुख राम बहादुर शाही र उप प्रदेश प्रमुख टेक राज आचार्य लागायत करिब ५० जना सकृय अभिकर्ताको उपस्थितिमा कार्यक्रममा सम्पन्न भएको हो ।

बीमाको आवश्यकता र औचित्य ,बीमा बिक्री कला ,मर्जरपछिको कम्पनिको बित्तिय अवस्था ,मर्जरले आम बिमित लाई हुने लाभ आदि बिषयमा कम्पनीको जोनल हेडले आफ्नो प्रस्तुतिकरण दिएका थिए । कार्यक्रमको विषयबस्तु माथी प्रदेश प्रमुखले प्रकाश पारेका थिए ।

Prabhu
Crest

पानसमा दिप प्रज्वलन गरेर प्रारम्भ भएको कार्यक्रममा स्वागत मन्तव्य उप प्रदेश प्रमुख टेक राज आचार्यले गरेका थिए भने कार्यक्रम सन्चालन डडेलधुरा शाखा प्रमुख दिवाकर अबस्थीले गरेका थिए । सो कार्यक्रममा उत्कृष्ट कार्य गर्ने १० जना अभिकर्ताहरुलाई सम्मान समेत गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS