Connect IPS
IME Life

जेष्ठ नागरिक क्लव भवन निर्माणमा सिटिजन्स बैंकको आर्थिक सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ज्येष्ठ नागरिक क्लव भवन निर्माणमा आर्थिक सहयोग गरेको छ । नेपालगञ्जस्थित निर्माण भइरहेको उक्त भवनको निर्माण सहयोगार्थ उपभोक्ता समितिलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

बैंकले एक लाख एक हजार रुपैयाँको चेक संस्थाका अध्यक्ष अजित कुमार शर्मा लाई हस्तान्तरण गरेको हो । ज्येष्ठ नागरिक क्लबमा १६५ जना सदस्यहरू रहेका संस्थाका अध्यक्ष अजितकुमार शर्माले जानकारी दिए ।

Prabhu
Crest

बैंकले १८४ वटा शाखा, १४१ वटा ए.टि.एम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS