SKIP THIS

MLBL
IME Life
Beema Board

वैदेशिक रोजगारमा गएकाबाट आइएमईको आइपिओमा माग भन्दा बढी आवेदन, कति कित्तासम्म दिदा उपयुक्त ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं  । आइएमई लाइफले वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आह्वान गरेको प्राथमिक शेयरका लागि १.२५ गुणा बढि आवेदन परेको छ । कम्पनीले असार एक गतेदेखि बिक्री खुला गर्दा अनलाइन प्रणालीबाट १८ हजार ५६० जनाले आवेदन दिएका छन् ।

वैदेशिक रोजगारमा गएका नेपालीका लागि प्रतिकित्ता २३६.९१ रुपैयाँको दरले १२ लाख कित्ता शेयर आह्वान गर्दा १५ लाख ९ हजार ५९० कित्ताका लागि आवेदन परिसकेको छ । आवेदकहरुले ३५ करोड ७६ लाख रुपैयाँको आवेदन दिएका हुन् । यो माग भन्दा १.२५ गुणा बढि हो ।

Prabhu
Crest

कम्पनीले यहि असार १५ गतेसम्म बिक्री खुला गर्नेछन् । वैदेशिक रोजगारमा गएका नेपालीका लागि सर्वसाधारण समुहको तर्फबाट निष्काशन हुने शेयर मध्येबाट १० प्रतिशत आरक्षण दिनु पर्ने कानुनी व्यवस्था छ ।

वैदेशिक रोगारमा गएका नेपालीका लागि १२ लाख कित्ता शेयर जारी गरिएको हुँदा एक लाख २० हजारले न्युनतम १० कित्ता शेयर पाउन सक्छन् । तर हालसम्म १८ हजारले मात्रै आवेदन दिएकाले यहि तथ्याङ्कका आधारमा एक जनाले कम्तिमा पनि ६० देखि ७० कित्ता पाउन सक्छन् । तर आवेदकको संख्या बढ्यो भने न्युनतम पाउन सक्ने कित्ता घट्ने छ ।

कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीलाई बिक्री गरे पछि आम सर्वसाधारणका लागि असार २० गतेदेखि निष्काशन गर्नेछ । सर्वसाधारणका लागि ९६ लाख कित्ता शेयर बिक्री गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS