IME Life
Beema Board

बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक ४ दशमलव ७३ प्रतिशतले बृद्धि हुँदा २१२२ दशमलव ४६ को विन्दुमा कायम भएको छ । आज कुल ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सर्वाधिक कमाउनेमा हिमालयन लाइफको लगानीकर्ता रहेका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य ४६१ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयर ९.९९ प्रतिशतले बृद्धि हुँदा यस कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयर मूल्य १ हजार ६२ रुपैयाँ कायम भएको छ । साथै आज सिटि होटलको शेयर ९.९९ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्उ ३४७ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS