IME Life
Beema Board

आरविवि म्युचुअल फण्ड २ को इकाइ दोस्रो बजारमा सूचिकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको आरविवि म्युचुअल फण्ड २ का इकाइहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकरण भएको छ । आज नेप्से र आरविवि मर्चेन्ट बैंकिङ बीच प्रति इकाई मूल्य १० रुपैयाँ दरका ८ करोड ४६ लाख ११ हजार ९२९ इकाई सामुहिक लगानी कोष आरविवि म्युचुअल फण्ड २ सूचिकरण गर्ने सम्झौता भएको हो ।

कम्पनीको दोस्रो बजार कारोबारको लागि उक्त धितोपत्रको स्टक सिम्बोल RMF2 कायम गरिएको छ । कम्पनीले सर्वसाधारण समक्ष आरविवि मर्चेन्ट बैंकिङ मार्फत १२ करोड इकाई धितोपत्र खुला बिक्री आह्वान गरेको मध्ये ८ करोड ४६ लाख इकाइ धितोपत्र सूचिकरण विनियमावली बमोजिम नेप्सेमा सूचिकृत गरिएको हो । आज नेप्सेमा सूचिकरण भए पनि यसको कारोबार भने भोलिदेखि मात्रै हुनेछ ‍

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS