Connect IPS
IME Life

सानिमा रिलायन्सको व्यतित बीमालेख पुनर्जागरणमा शत प्रतिशत छुट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बीमालेखको नवीकरण शुल्क भुक्तानीमा शत प्रतिशत छुट दिने भएको छ । कम्पनीले असार ११ देखि २८ गतेभित्र नवीकरण गर्ने अभिकर्ताको बिलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको हो ।

बीमालेखको नवीकरण शुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा कम्पनीले यस्तो अवसर प्रदान गरेको हो । बीमालेख अवधिभित्र १ पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS