Connect IPS
IME Life

आशा र राष्ट्र उत्थान लघुवित्तलाई मर्जरका लागि धितोपत्र बोर्डले दियो स्वीकृति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आशा लघुवित्त वित्तीय संस्थालाई राष्ट्र उत्थान वित्तीय संस्था प्राप्ती गर्नका लागि पूर्व स्वीकृति प्रदान गरेको छ । वित्तीय संस्थाले चैत ३० गते धितोपत्र बोर्डमा पूर्व स्वीकृतिका लागि निवेदन दिएको थियो ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका २०७९ बमोजिम बोर्डले पूर्व स्वीकृति प्रदान गरेको हो ।

Prabhu
Crest

दुबैले गएको चैत २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । दुबै संस्था विच बराबरी शेयर अनुपातमा गाभ्न सहमति भएको थियो । दुई संस्था गाभिएपछि बन्ने संस्थाको नाम राष्ट्र आशा लघुवित्त र प्रमुख कार्यकारी अधिकृत राष्ट्र उत्थान लघुवित्तबाट रहेने छन् । मर्जरपछि संस्थाको केन्द्रिय कार्यालय राष्ट्र उत्थानको कार्यालय नै हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS