IME Life
Beema Board

सरकारी पुनर्बीमक नेपाल पुनर्बीमा कम्पनीकाे वेबसाइट बन्द

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डाै‌ । सरकारी स्वामित्वकाे पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीकाे बेवसाइट बन्द भएकाे छ। आइतबारदेखि नेपाल पुनर्बीमाकाे आधिकारिक वेबसाइट नेपाल रि डट कम डट एनपि बन्द भएकाे हाे ।

Prabhu
Crest

नेपाल पुनर्बीमाकाे वेब हाेस्टिङ सेवा प्रदायक रेडियन्ट नेपालकै आधिकारिक वेवसाइट पनि बन्द भएकाे छ। समयमै हाेस्टिङवापतकाे शुल्क भुक्तानी नगरेकाे हुँदा सेवा प्रदायक रेडियन्ट नेपालसँगै नेपाल पुनर्बीमा कम्पनीकाे पनि वेबसाइट बन्द भएकाे हाे ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS