Connect IPS
IME Life

असार मसान्तभित्र हितग्राही खातावालाहरुलाई वार्षिक शुल्क बुझाउन मेगा क्यािपटलको अनुरोध

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेगा क्यापिटल मार्केट्सले हितग्राही खातावालाहरुलाई वार्षिक शुल्क बुझाउन अनुरोध गरेको छ । क्यापिटलले आर्थिक वर्ष २०७९ ०८० तथा अघिल्ला आर्थिक वर्षहरुमा आता खोलेका हितग्राही खातावालाले धितोपत्र केन्द्रिय निक्षेप सेवा विनियमावली,२०६८ मा भएको व्यवस्था अनुसार प्रत्येक आ.व.को वार्षिक शुल्क वापत १ रुपैयाँ बुझाउन बाँकी भएमाकम्पनीको मुख्य कार्यालय तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शाखा कार्यालयमा २०८० असार मसान्त्भित्र बुझाउन अनुरोध गरेको हो ।

उक्त शुल्क मेरो शेयर मार्फत मोबाइल वालेट इसेवा, खल्ती, आइएमई पे, प्रभु पे तथा कनेक्ट आइपिएस मार्फत पनि भुक्तान गर्न सकिने क्यापिटलले जनाएको छ । असार मसान्तभित्र उक्त शुल्क नबुझाएको खण्डमा हितग्राही खाता फ्रिज गरिने छ ।

Prabhu
Crest

मेरो शेयर सेवा प्रयोग गरिरहेका हितग्राहीले सो सेवा संचालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरिसक्नुपर्ने छ । सो समयअवधिभित्र नविकरण नभएमा उक्त सेवा स्वत बन्द हुने क्यापिटलले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS