SKIP THIS

MLBL
IME Life
Beema Board

नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँड मिति तय

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ सोमबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले असार ११ गते शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले आम सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीको आइपीओमा माग भन्दा ३।८४ गुणा बढीको आवेदन परेको छ ।

Prabhu
Crest

सिडीएससीका अनुसार कम्पनीको आईपिओमा १२ लाख ८२ हजार ६ सय ३६ जना आवेदकबाट १ करोड ३९ लाख २३ हजार ३ सय कित्ताको लागि आवेदन परेको छ । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको शेयर गोलाप्रथाबाट बाँडफाँड हुने छ । जस मार्फत ३ लाख ६१ हजार ९ सय ८९ जना आवेदकले मात्र शेयर पाउने छन् ।

यी मध्ये १ जनाले ११ कित्ता शेयर पाउने छन् । बाँकि ३ लाख ६१ हजार ९ सय ८८ जनाले १० कितातको दरले शेयर पाउने छन् । यी बाहेक अन्य आवेदक भने हात खाली हुने छन् । यद्यपि यो प्रारम्भिक तथ्यांक भएकोले यसमा केहि तलमाथि हुन सक्ने छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%

खुसी

14%

दु :खी

36%

अचम्मित

7%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS