IME Life
Beema Board

बजार बढ्दा आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक ४ दशमलव ७५ प्रतिशतले बृद्धि भई २०५५ दशमलव ५३ को विन्दुमा कायम भएको छ । आज कुल ३ अर्ब ४४ करोड ५८ लाख ६२ हजार रुपैयाँको शेयर कारोबार हुँदा चार कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

बजार बढ्दा आज तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनिको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य ७९२ रुपैयाँ कायम भएको छ । आज ओरेन्टल होटलको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्रति शेयर मूल्य ७९७ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS